उपल्ली
Romanized: upallee, upallii, upalli
पहिलो; पूर्वार्धतिरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [उपल्लो+ई]
१.
पहिलो; पूर्वार्धतिरको।
२.
माथि रहेको; माथिल्लो।