पल्ली

Romanized: pallee, pallii, palli

पल्ली (pallee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पल्ली(१)

(नाम [संस्कृत])
१..
सानो ठाउँ।
२..
छाप्रो; झुपडी।
३..
माउसुली; भित्ती; टिकटिके।
४..
एक जातको लहरो।

पल्ली(२)

(विशेषण [पल्लो+ई])
१..
पल्लो (लघु रूप)।
२..
परतिरकी; परतिर रहने (आइमाई)।

सम्बन्धित शब्दहरू