किल्नु

Romanized: kilnu

खाँद्नु; कोच्नु; जबर्जस्ती गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [किल्+नु]

1
खाँद्नु; कोच्नु; जबर्जस्ती गर्नु।

सम्बन्धित शब्दहरू