किल्विष

Romanized: kilvisha, kilvish, kilwisha, kilwish

पाप; अपराध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाप; अपराध।
२.
रोग; खोट।

सम्बन्धित शब्दहरू