टाँगेलौरी
Romanized: taamgelauri, taangelauri, tangelauri, taamgelauree
खुट्टाका बुढीऔँला र चोरऔँलामाथि लट्ठी अड्याई हातले समातेको लट्ठी हुत्त्याएर खेलिने एक खेल; डन्डीबियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खुट्टाका बुढीऔँला र चोरऔँलामाथि लट्ठी अड्याई हातले समातेको लट्ठी हुत्त्याएर खेलिने एक खेल; डन्डीबियो।