रफ्तार
Romanized: raphtaara, raphtaar, raftaara, raphtar
हिँड्ने, चल्ने वा घटबढ हुने चाल; गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
हिँड्ने, चल्ने वा घटबढ हुने चाल; गति।