कर्तार
Romanized: kartaara, kartaar, kartar, kartara
गर्ने; कर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कर्तृ]
१.
गर्ने; कर्ता।
२.
(नाम)
ईश्वर।