कर्ताधर्ता

Romanized: kartaadhartaa, kartaadharta, kartadhartaa, kartaadhart

कुनै कामकुरामा बढी खट्ने वा प्रमुख रूपमा रहेको व्यक्ति; परिवार, संस्था, विशेष कार्य आदिको मूली व्यक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै कामकुरामा बढी खट्ने वा प्रमुख रूपमा रहेको व्यक्ति; परिवार, संस्था, विशेष कार्य आदिको मूली व्यक्ति; सर्वेसर्वा ।
२.
(विशेषण) कुनै कामकुरो गर्ने वा गर्न सक्ने अधिकार पाएको; हर्ताकर्ता।

सम्बन्धित शब्दहरू