हर्ताधर्ता
Romanized: hartaadhartaa, hartaadharta, hartadhartaa, hartaadhart
घरपरिवारको अभिभारा बोक्ने वा पालनपोषण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घरपरिवारको अभिभारा बोक्ने वा पालनपोषण गर्ने।
२.
(नाम)
हालीमुहाली।