कर्तु
Romanized: kartu
कर्ता (ईश्वर, ब्रह्मा, शिव, विष्णु, भाग्य इ.)। (उदा.- उनी मानिसको सुखका निम्ति कार्य र कर्तु मिल्नुपर्छ… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कर्तृ]
२.
कर्ता (ईश्वर, ब्रह्मा, शिव, विष्णु, भाग्य इ.)। (उदा.- उनी मानिसको सुखका निम्ति कार्य र कर्तु मिल्नुपर्छ भन्ने विश्वास राख्छन्।)
उदाहरण वाक्य
- उनी मानिसको सुखका निम्ति कार्य र कर्तु मिल्नुपर्छ भन्ने विश्वास राख्छन्।