कर्तुत

Romanized: kartut, kartuta

योजनाबद्ध तरिकाबाट गरिएको नराम्रो कार्य; षड्यन्त्र; कर्तव्य। (उदा.- विनाकर्तुत श्याम मरेको होइन भनी… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कर्तृत्व]

१.
योजनाबद्ध तरिकाबाट गरिएको नराम्रो कार्य; षड्यन्त्र; कर्तव्य। (उदा.- विनाकर्तुत श्याम मरेको होइन भनी डाक्टरहरूले पुलिससमक्ष विवरण पेस गरे।)
२.
नराम्रो ढङ्गको काम, बसउठ, बोलीचाली, व्यवहार, चालामाला आदि। (उदा.- उसको कर्तुत देखेर मलाई दिक्क लागिसक्यो।)

उदाहरण वाक्य

  • विनाकर्तुत श्याम मरेको होइन भनी डाक्टरहरूले पुलिससमक्ष विवरण पेस गरे।

सम्बन्धित शब्दहरू