कोफ्ता
Romanized: kophtaa, koftaa, kopht, kofta
कुटेको मासु वा पिँधेको दाल, तरकारी आदिलाई घिउतेलमा तारेर विशेष प्रकारले बनाइने साना डल्ला परिकार वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी कोफ्त]
1
कुटेको मासु वा पिँधेको दाल, तरकारी आदिलाई घिउतेलमा तारेर विशेष प्रकारले बनाइने साना डल्ला परिकार वा त्यसैद्वारा बनाइने रसदार तरकारी।