कोफुलको ढुङ्गो
Romanized: kophulako dhunggo, kofulako dhunggo, kofulako dhungo, kophulako dhungo
देवलको कोण भएको वा मोडिएको स्थानमा लगाइने ढुङ्गो, कोसे ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
देवलको कोण भएको वा मोडिएको स्थानमा लगाइने ढुङ्गो, कोसे ढुङ्गो।