चरको ढुङ्गो
Romanized: charako dhunggo, charako dhungo, carako dhunggo, carako dhungo
घरको गारो उठाउँदा सबैभन्दा तल राखिने ढुङ्गो; घरको जगका फेदमा राखिने ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घरको गारो उठाउँदा सबैभन्दा तल राखिने ढुङ्गो; घरको जगका फेदमा राखिने ढुङ्गो।