चप्लेटी ढुङ्गो
Romanized: chapleti dhunggo, chapleti dhungo, chapletee dhunggo, capleti dhunggo
चिप्लेटी खेल्ने काममा आउने वा आउन सक्ने, करालो परेको केही ठुलो र चेप्टो, चिप्लो ढुङ्गो; चिप्लेटी खेल्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चिप्लेटी खेल्ने काममा आउने वा आउन सक्ने, करालो परेको केही ठुलो र चेप्टो, चिप्लो ढुङ्गो; चिप्लेटी खेल्ने ढुङ्गो; चिप्लेटी ढुङ्गो।