कोफ्ला
Romanized: kophlaa, koflaa, kophl, kofla
ढुङ्गाको गारो अग्ल्याउँदा लगाइने केही लामो आकारको ढुङ्गो; गारोलाई एक्कोसँग गाँस्नमा मदत पुर्याउने ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ढुङ्गाको गारो अग्ल्याउँदा लगाइने केही लामो आकारको ढुङ्गो; गारोलाई एक्कोसँग गाँस्नमा मदत पुर्याउने ढुङ्गो।