गिरावट

Romanized: giraavata, giraavat, giraawata, giravat

गिर्ने वा घट्ने काम; घटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गिर्+आवट]

१.
गिर्ने वा घट्ने काम; घटाइ।
२.
घाटा; हानि; नोक्सानी।

सम्बन्धित शब्दहरू