तरावट

Romanized: taraavata, taraavat, taraawata, taravat

भिज्ने वा भिजाइको अवस्था; गिलोपन; शीतलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तर्+आवट]

१.
भिज्ने वा भिजाइको अवस्था; गिलोपन; शीतलता।
२.
पुष्टिकारक वस्तुको आहार।

सम्बन्धित शब्दहरू