देखावट
Romanized: dekhaavata, dekhaavat, dekhaawata, dekhavat
भित्र केही नभए पनि बाहिर ढाँचाकाँचा देखाउने काम; आडम्बर; देखाउने रूपको स्वाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [देखाउ+आवट]
1
भित्र केही नभए पनि बाहिर ढाँचाकाँचा देखाउने काम; आडम्बर; देखाउने रूपको स्वाङ।