लिखावट
Romanized: likhaavata, likhaavat, likhaawata, likhavat
लिखित अक्षर; हस्ताक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लेख+आवट]
१.
लिखित अक्षर; हस्ताक्षर।
२.
लेखनशैली वा सिप।
३.
लेख्ने काम वा किसिम; लेखाइ।