देखावटी

Romanized: dekhaavati, dekhaawati, dekhawati, dekhaavatee

कुनै कुरा खुब सजधज गरी आँखा टिप्ने पारिएको; आडम्बरपूर्ण; देखावटको; बनावटी; नक्कली; देखौवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै कुरा खुब सजधज गरी आँखा टिप्ने पारिएको; आडम्बरपूर्ण; देखावटको; बनावटी; नक्कली; देखौवा।

सम्बन्धित शब्दहरू