मारमुङ्ग्री
Romanized: maaramunggri, maramunggri, maaramungri, maaramunggree
पिटाइ; ठोकाइ; दनक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मार+मुङ्ग्रो+ई]
१.
पिटाइ; ठोकाइ; दनक ।
२.
मारामार; मारपिट; मारकाट।