भानेमुङ्ग्रो
Romanized: bhaanemunggro, bhanemunggro, bhaanemungro, bhanemungro
ना. मुङ्ग्रोजस्तो भान हुने वा देखिने, डॅडाल्नु, पुच्छर र टाउकामा पखेटाजस्तो हुने, चिप्लो र बलियो छेपाराका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. मुङ्ग्रोजस्तो भान हुने वा देखिने, डॅडाल्नु, पुच्छर र टाउकामा पखेटाजस्तो हुने, चिप्लो र बलियो छेपाराका छाँटको तर छेपारोभन्दा ठुलो र गोहोरोभन्दा सानो एक जन्तु।