डन्ठीमुङ्ग्री
Romanized: danthimunggri, dantheemunggri, danthimunggree, danthiimunggri
मोटो प्रकारको लट्ठी र मुङ्ग्रो; डन्डा र मुङ्ग्राले पिटेर व्यक्तिलाई दिइने शारीरिक यातना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मोटो प्रकारको लट्ठी र मुङ्ग्रो; डन्डा र मुङ्ग्राले पिटेर व्यक्तिलाई दिइने शारीरिक यातना।