लाठीमुङ्ग्री

Romanized: laathimunggri, lathimunggri, laathimungri, laatheemunggri

ना. जे पायो त्यसैले अरूलाई प्रहार गर्ने काम; परस्परमा लाठो र मुङ्ग्रोले कुट्ने काम; पिटापिट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. जे पायो त्यसैले अरूलाई प्रहार गर्ने काम; परस्परमा लाठो र मुङ्ग्रोले कुट्ने काम; पिटापिट।

सम्बन्धित शब्दहरू