लहरिनु
Romanized: laharinu
झुल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लहर+इ+नु]
१.
झुल्नु।
२.
तरङ्गित हुनु।
३.
फनफनी बेरिनु; जेलिनु।
४.
लहर बन्नु वा चल्नु।