तेहरिनु

Romanized: teharinu

तीनपटक आवृत्ति हुनु; तेब्रिनु; तिगुना हुनु; तीन डबल हुनु, तेहेरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [तेहरो इ+नु]

1
तीनपटक आवृत्ति हुनु; तेब्रिनु; तिगुना हुनु; तीन डबल हुनु, तेहेरिनु।

सम्बन्धित शब्दहरू