छहरिनु
Romanized: chhaharinu, chaharinu
अग्लो टाउँबाट तल झर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
अग्लो टाउँबाट तल झर्नु।
२.
छहरा बन्नु; छाँगो झर्नु।