खहरिनु
Romanized: khaharinu
खडेरी आदिले बोटबिरुवाहरू सुक्तै जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [खरो+इ+नु]
१.
खडेरी आदिले बोटबिरुवाहरू सुक्तै जानु।
२.
बिफर, घाउखटिरा आदिमा खाटा बस्न थाल्नु।
३.
घरगृहस्थी आदि बिग्रँदै जानु, घरघाट लाग्नु।
४.
आगामा भुटेको वस्तु पाकेर केही डढ्न थाल्नु।