तहरिनु
Romanized: taharinu
भिजेका कुनै वस्तुबाट पानी एकोहोरिएर चुहिनु; पानी तर्केर वा तर परेर जानु; बचेखुचेको पनि सबै आउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [तहरो+इ+नु]
1
भिजेका कुनै वस्तुबाट पानी एकोहोरिएर चुहिनु; पानी तर्केर वा तर परेर जानु; बचेखुचेको पनि सबै आउनु ।