तहरिर

Romanized: taharir, taharira

पुरानो चलनअनुसार निजामती कर्मचारीको हाकिममुनिको एक दर्जा; हाकिमभन्दा तल्लो मुख्य कारिन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी तहरीर]

1
पुरानो चलनअनुसार निजामती कर्मचारीको हाकिममुनिको एक दर्जा; हाकिमभन्दा तल्लो मुख्य कारिन्दा।

सम्बन्धित शब्दहरू