घहरिनु
Romanized: ghaharinu
घट्तै जानु; घर्कनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
घट्तै जानु; घर्कनु ।
२.
पतन हुँदै जानु; ओरालो लाग्नु।