खहरे

Romanized: khahare

वर्षा याममा मात्र भेल आउने सानोतिनो खोलो; खोल्सो। (उदा.- उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ। लेखनाथ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत खरहर]

1
वर्षा याममा मात्र भेल आउने सानोतिनो खोलो; खोल्सो। (उदा.- उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ। लेखनाथ)।

उदाहरण वाक्य

  • उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ। लेखनाथ

सम्बन्धित शब्दहरू