खहर्याउनु
Romanized: khaharyaaunu, khaharyaunu
बिगार्नु; घरङघाट लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
बिगार्नु; घरङघाट लाउनु।
२.
माथिबाट तल झार्नु; तलतिर घिच्च्याउनु; खुरमुर्याउनु।
३.
भुटिने वा पोलिने वस्तुलाई बढ्ता आगो लगाएर खरो पार्नु; सुकाउनु; खँगार्नु।