रहरे
Romanized: rahare
रहर गर्ने; अत्यन्त इच्छा गर्ने; रौसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [रहर+ए]
1
रहर गर्ने; अत्यन्त इच्छा गर्ने; रौसे।