प्रहर
Romanized: prahar, prahara
दिनरातका आठ भागको एक भाग; अहोरात्रको आठौँ भाग; तीन घण्टाको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दिनरातका आठ भागको एक भाग; अहोरात्रको आठौँ भाग; तीन घण्टाको समय।
२.
पहर; याम।