प्रहरण
Romanized: praharan, praharana
काटमार गर्ने हतियार; शस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
काटमार गर्ने हतियार; शस्त्र।
२.
काटमार; युद्ध; हानमार; प्रहार।
३.
प्रहार गर्ने काम।
४.
हटक।
५.
हरण; अपहरण; लुटमार; मारामारी।