प्रहरणीय
Romanized: praharaniy, praharaneeya, praharaneey, praharaniiy
प्रहार गर्न लायक; प्रहार गर्नुपर्ने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रहार गर्न लायक; प्रहार गर्नुपर्ने खालको।
२.
हरण गर्न सकिने; हरणीय।