अहरणीय
Romanized: aharaniy, aharaneeya, aharaneey, aharaniiy
हरण गर्न नहुने; हरण गर्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
हरण गर्न नहुने; हरण गर्न नसकिने।