आहरण

Romanized: aaharana, aaharan, aharan, aharana

खोस्ने हडप्ने काम; अपहरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आ+हरण]

१.
खोस्ने हडप्ने काम; अपहरण।
२.
लिने वा ग्रहण गर्ने काम

सम्बन्धित शब्दहरू