संहरण
Romanized: sanharana, samharan, sanharan, sangharana
राम्ररी लिने वा बटुल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[सम्+हरण]
१.
राम्ररी लिने वा बटुल्ने काम।
२.
विनाश; संहार।
३.
हडप्ने काम; हरण।