हरण

Romanized: haran, harana

अर्काको धनमाल जबरजस्ती लिने काम; खोस्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्काको धनमाल जबरजस्ती लिने काम; खोस्ने काम।
२.
चोरी; अपहरण।
३.
हटाउने वा निर्मूल पार्ने काम (जस्तो- रोगहरण, दुःखहरण आदि)।

सम्बन्धित शब्दहरू