उदाहरण

Romanized: udaaharana, udaaharan, udaharan, udaharana

कुनै कथन, सिद्धान्त आदिको तुलना, प्रमाण, सत्यता आदि सिद्ध गर्न प्रकट गरिने कुरा वा तथ्य; नमुना; दृष्टान्त;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कथन, सिद्धान्त आदिको तुलना, प्रमाण, सत्यता आदि सिद्ध गर्न प्रकट गरिने कुरा वा तथ्य; नमुना; दृष्टान्त; उपमा।
२.
अनुसरण वा अनुकरण गर्न प्रोत्साहित गरिने कुनै आचरण वा क्रियाकलाप।

सम्बन्धित शब्दहरू