उदाहरणस्वरूप
Romanized: udaaharanasvarupa, udaaharanasvarup, udaaharanaswarupa, udaharanasvarup
उदाहरणका रूपमा; कुनै कथन, सिद्धान्त आदिको तुलना, प्रमाण, सत्यता आदि सिद्ध गर्न प्रकट गरिने कुरा वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
उदाहरणका रूपमा; कुनै कथन, सिद्धान्त आदिको तुलना, प्रमाण, सत्यता आदि सिद्ध गर्न प्रकट गरिने कुरा वा तथ्य,नमुना,दृष्टान्त,उपमास्वरूप।