प्रत्याहरण
Romanized: pratyaaharana, pratyaaharan, pratyaharan, pratyaharana
कहीँ अन्यत्रबाट तानतुन गरी ल्याउने काम; आहरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कहीँ अन्यत्रबाट तानतुन गरी ल्याउने काम; आहरण।
२.
प्रत्येक इन्द्रियलाई आआफ्नो विषयानुरागबाट मोडेर एकाग्र पार्ने साधना वा क्रियाकलाप; आठ योगमध्येको एक योग।
३.
फिर्ता ल्याउने काम।
४.
माहेश्वर सूत्रअनुसार पाणिनीय व्याकरणका अच् आदि प्रत्याहार।