प्रत्युच्चारण
Romanized: pratyuchchaarana, pratyuchchaaran, pratyuchcharana, pratyuchcharan
दोहोऱ्याएर गरिने वा गरिएको उच्चारण; पुनरुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दोहोऱ्याएर गरिने वा गरिएको उच्चारण; पुनरुक्ति।