मन्त्रोच्चारण
Romanized: mantrochchaarana, mantrochchaaran, mantrochcharana, mantrochcharan
मन्त्र जप्ने काम; मन्त्रको उच्चारण; मन्त्रपाठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मन्त्र+उच्चारण]
1
मन्त्र जप्ने काम; मन्त्रको उच्चारण; मन्त्रपाठ।