शाखोच्चारण
Romanized: shaakhochchaarana, shaakhochchaaran, shaakhochcharana, shakhochchaarana
विवाहका समयमा सम्बन्धित पुरोहितहरूले वरवधूका वंशको नाम, गोत्र, प्रवर आदि भन्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विवाहका समयमा सम्बन्धित पुरोहितहरूले वरवधूका वंशको नाम, गोत्र, प्रवर आदि भन्ने काम।