प्रतिसंहरण
Romanized: pratisanharana, pratisamharan, pratisanharan, pratisangharana
एक पटक दिइएको कुरा फेरि फिर्ता लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्रति+संहरण]
१.
एक पटक दिइएको कुरा फेरि फिर्ता लिने काम।
२.
कार्यबाट विश्रान्ति।
३.
दिइएको आदेश आदि फिर्ता लिने काम।