प्रतिसारण
Romanized: pratisaarana, pratisaaran, pratisaran, pratishaarana
औँला आदिले दाँत माझ्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
औँला आदिले दाँत माझ्ने काम।
२.
बोटबिरुवा आदि एक ठाउँबाट झिकेर अर्को ठाउँमा सार्ने काम।
३.
भगन्दर, दाद, मोसो आदि रोगमा आचार्य सुश्रुतको सर्वोत्तम उपचार क्रिया; घिउ, तेल आदिले डाम्ने ओखती वा उपचार।